Logo

यी हुन् एमालेले जितेका ७० प्रतिनिधि सभा, विजयी उम्मेद्धवारहरुको (नामसहित)



काठमाडौं, २५ मंसिर ।नेकपा एमालेले २६५ प्रतिनिधि सभा मध्ये अहिलेसम्म ७० स्थानमा जित हात पारेको छ।

ताप्लेजुङ:-क्षेत्र नं. १ योगेश कुमार भट्टराई (२९,४७९)
पाँचथर:-क्षेत्र नं. १ वसन्त कुमार नेम्वाङ्ग (३८,६४१)
ईलाम :-क्षेत्र नं. १ झलनाथ खनाल (३६,८०७)
ईलाम :-क्षेत्र नं. २ सुवास चन्द्र नेम्वाङ्ग (३६,५१४)
झापा:-क्षेत्र नं.२ पवित्रा निरौला (खरेल) (४५,८१७)
झापा:-क्षेत्र नं. ४ लाल प्रसाद साँवा लिम्बू (४३,४१५)
झापा:-क्षेत्र नं. ५ के.पी शर्मा ओली (५७,१३९)
धनकुटा:-क्षेत्र नं. १ राजेन्द्र कुमार राई (३७,३३३)
मोरङ:-क्षेत्र नं. १ घनश्याम खतीवडा (३७,५२४)
मोरङ:-क्षेत्र नं. ३ भानुभक्त ढकाल (४२,४१३)
मोरङ:-क्षेत्र नं. ६ लालबाबु पंण्डित (३३,९४१)
सुनसरी:-क्षेत्र नं. १ जय कुमार राई (४४,५२८)
खोटाङ:-क्षेत्र नं. १ विशाल भट्टराई (३६,३२९)
ओखलढुङ्गा:-क्षेत्र नं. १ यज्ञराज सुनुवार (३२,५७०)
बाजुरा:-क्षेत्र नं. १ लाल बहादुर थापा (२८,०६५)
अछाम :-क्षेत्र नं. १ भीम वहादुर रावल (२४,८८३)
अछाम :-क्षेत्र नं. २ यज्ञ बहादुर बोगटी (२१,९६५)
बझाङ्ग:-क्षेत्र नं. १ भैरव बहादुर सिंह (३४,६१२)
कैलाली:-क्षेत्र नं. ५ नारद मुनि राना (२७,२०२)
दार्चुला:-क्षेत्र नं. १ गणेश सिंह ठगुन्ना (२८,९९८)
बैतडी:-क्षेत्र नं. १ दामोदर भण्डारी (३९,५२४)
डोल्पा:-क्षेत्र नं. १ धन बहादुर बुढा (११,७६१)
मुगु:-क्षेत्र नं. १ गोपाल बहादुर बम (१३,०३४)
दैलेख :-क्षेत्र नं. १ रविन्द्र राज शर्मा (२३,७६७)
दैलेख :-क्षेत्र नं. २ राजबहादुर बुढाक्षेत्री (२३,३२३)
सुर्खेत:-क्षेत्र नं. १ ध्रुवकुमार शाही (३६,७५९)
सुर्खेत:-क्षेत्र नं. २ नवराज रावत (३७,४४७)
गुल्मी:-क्षेत्र नं. १ प्रदिप कुमार ज्ञवाली (३७,८१४)
गुल्मी:-क्षेत्र नं. २ गोकर्ण राज विष्‍ट (३४,६१८)
पाल्पा:-क्षेत्र नं. १ दल बहादुर राना (३२,५४९)
पाल्पा:-क्षेत्र नं. २ सोम प्रसाद पाण्डेय (३४,८९९)
रुपन्देही:-क्षेत्र नं. २ विष्‍णु प्रसाद पौडेल (४४,००९)
रुपन्देही:-क्षेत्र नं. ३ घनश्याम भुसाल (३२,८६६)
कपिलवस्तु:-क्षेत्र नं. २ बृजेश कुमार गुप्‍त (३५,१७७)
दाङ:-क्षेत्र नं. १ मेटमणि चौधरी (३७,९०८)
दाङ:-क्षेत्र नं. ३ हिराचन्द्र के.सी. (४०,२८७)
बाँके:-क्षेत्र नं. ३ नन्द लाल रोका क्षेत्री (३१,५९३)
बर्दिया:-क्षेत्र नं. २ सन्त कुमार थारु (५०,५५५)
मनाङ:-क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग (२,३००)
कास्की:-क्षेत्र नं. १ खगराज अधिकारी (३९,२४२)
कास्की:-क्षेत्र नं. २ रविन्द्र प्रसाद अधिकारी (२७,२०७)
कास्की:-क्षेत्र नं. ३ जगत बहादुर सुनार (विश्वकर्मा) (३२,६९०)
तनहुँ:-क्षेत्र नं. १ कृष्ण कुमार श्रेष्ठ (३४,४९२)
तनहुँ:-क्षेत्र नं. २ केदार सिग्देल (३२,९३५)
मुस्ताङ्ग:-क्षेत्र नं. १ प्रेम प्रसाद तुलाचन (३,५४४)
म्याग्दी:-क्षेत्र नं. १ भुपेन्द्र बहादुर थापा (२३,३०८)
बाग्लुङ:-क्षेत्र नं. १ सुर्य प्रसाद पाठक (३३,३५७)
पर्वत :-क्षेत्र नं. १ पदम गिरी (३९,२७५)
दोलखा:-क्षेत्र नं. १ पार्वत गुरुङ (५५,४५७)
सिन्धुली:-क्षेत्र नं. १ गणेश कुमार पहाडी (३२,५२९)
धादिङ:-क्षेत्र नं. १ भुमि प्रसाद त्रिपाठी (४९,१२१)
धादिङ:-क्षेत्र नं. २ खेम प्रसाद लोहनी (३६,६५४)
नुवाकोट:-क्षेत्र नं. २ नारायणप्रसाद खतिवडा (३६,८९२)
काठमाण्डौ:-क्षेत्र नं. २ माधवकुमार नेपाल (२७,३६६)
काठमाण्डौ:-क्षेत्र नं. ३ कृष्‍ण बहादुर राई (१९,१६९)
काठमाण्डौ:-क्षेत्र नं. ५ ईश्वर पोखरेल (२३,०२९)
काठमाण्डौ:-क्षेत्र नं. ७ राम बिर मानन्धर (१८,१०२)
काठमाण्डौ:-क्षेत्र नं. ८ जीवनराम श्रेष्‍ठ (१३,३९७)
काठमाण्डौ:-क्षेत्र नं. ९ कृष्ण गोपाल श्रेष्ठ (२२,८५२)
सिराहा:-क्षेत्र नं. ३ लिलानाथ श्रेष्ठ (२३,२२७)
भक्तपुर:-क्षेत्र नं. २ महेश बस्नेत (३६,४१२)
ललितपुर:-क्षेत्र नं. १ नवराज सिलवाल (२६,९५१)
ललितपुर:-क्षेत्र नं. २ कृष्ण लाल महर्जन (२७,७१३)
मकवानपुर :-क्षेत्र नं. १ कृष्‍ण प्रसाद दहाल (४०,६३१)
मकवानपुर :-क्षेत्र नं. २ विरोध खतिवडा (४६,७८१)
चितवन:-क्षेत्र नं. १ सुरेन्द्र प्रसाद पाण्डे (५१,०८२)
चितवन:-क्षेत्र नं. २ कृष्ण भक्त पोख्रेल (४४,६७०)
सिन्धुपाल्चोक:-क्षेत्र नं. २ शेर बहादुर तामाङग (३८,४०१)
नवलपरासी:-क्षेत्र नं. १ हृदयेश त्रिपाठी (१९,२६१)
रूपन्देही-१ छविलाल विश्वकर्मा ३४७५२



प्रतिक्रिया दिनुहोस्