Logo

‘प्रचण्डले चितवन–३ मा जित्ने निश्चित



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डले चितवन–३ मा जित्ने निश्चित भएको छ ।अहिलेसम्म ७८ हजार ६ सय ५३ मत गणना भएकोमा प्रचण्डले १० हजार १ सय ७ मतले अग्रता लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्