Logo

गिरिराजमणि पोखरेलको ‘हयाट्रिक’



तेस्रोपटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर विना विभागिी मन्त्री एवं माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले ‘ह्याट्रिक’ गरेका छन् । महोत्तरीको निर्वाचन इतिहासमा लगातार निर्वाचित हुने पोखरेल पहिलो बने ।

माओवादी शान्ति प्रक्रियामा आएलगत्तै उनी महोत्तरीको राजनीतक वृत्तमा उदाएका हुन् । त्यसयता ०६४ र ०७० को संविधानसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट विजय हासिल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्