Logo

कञ्चनपुर ३ मा कांग्रेका रमेश लेखकले मतान्तर घटाए, १५ मतले मात्र पछाडि



प्राप्त पछिल्लो मतपरिणामअनुसार लेखक १५ मतले मात्र पछाडि परेका छन्। उनको मत २४१२४ मत रहेको छ। वाम गठवन्धनका उम्मेदवार दिपक प्रकाश भट्टले २४१३९ मत ल्याएका छन्। अब करिब ७ हजार मत गन्न बाँकी छ।



प्रतिक्रिया दिनुहोस्