Logo

सर्लाही=४ मा कांग्रेसका अमरेश विजयी



काठमाडौं, मंसिर २६ : सर्लाही ४ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। उनी १५३९ मतान्तरले विजयी भएका हुन्। उनले २९६७५ मत पाएका छन् भने राजपाका उम्मेदवार राकेश कुमार मिश्रले २८१३६ मत प्राप्त गरेका छन्।

प्रतिनिधि सभातर्फ सर्लाहीमा पहिलो पटक कांग्रेसले बाजी मारेको हो।



प्रतिक्रिया दिनुहोस्