Logo

२६ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्रभातफेरी (फोटोफिचर)



काठमाडौं, २८ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा विभिन्न संघसंस्थाहरुले प्रभातफेरि निकालेका छन् ।

रिपोर्टर्स नेपाल डटकमका पत्रकार मुकुन्द कालिकोटेले आफ्नो क्यामेरामा कैद गरेका तस्विरहरु :



प्रतिक्रिया दिनुहोस्