Logo

प्रधानमन्त्री देउवा र भारतीय राजदूत पुरीबीच भेटवार्ता



काठमाडौं, १४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीवीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा समसामयीक राजनीतिबारे छलफल भएको प्रधानमन्त्री निकट उच्च स्रोतले जानकारी दियो ।

कांग्रेसको कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला भारतीय राजदूत पुरी बालुवाटार पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्