Logo

स्वदेशमै काम गरेर खान दिनुपर्ने भन्दै जुलुश (फोटोफिचर)



काठमाडौं, २९ पुस । स्वेदशमै काम गरेर खान दिन माग गर्दै आज राजधानीमा प्रदर्शन भएको छ ।

राष्ट्रवादी केन्द्र नेपालले आयोजाना भएको प्रदर्शनमा सहभागीहरु राष्ट्रिय झण्डा बोकेर प्रर्दशन गरेको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।

उनका अनुसार भुकुटीमण्डपबाट सुरु भएको प्रदर्शन बसन्तुपरमा पुगेर टुंगिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्