Logo

राष्ट्रपति भण्डारीद्धारा उर्जा सम्मेलनको उद्धघाटन्



काठमाडौं, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल उर्जा लगानी सम्मेलनको आज उद्धघाट्न गरेकी छिन् ।

काठमाडौँमा शनिबार आयाजित नेपाल उर्जा लगानी सम्मेलनको उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीलगायत नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरी, नेपालका लागि बंगलादेशकी राजदुत विन्ते साम्स लगायतको उपस्थिति थियो ।

तस्बिर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्