Logo

राजपा नेताहरु र सुष्मावीचको भेटवार्ता सुरु



काठमाडौं, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरुवीचको भेटवार्ता भर्खरै सुरु भएको छ ।

दुई दिने नेपाल भ्रमण्को लागि आज काठमाडौं आएकी विदेशमन्त्री स्वराजसँग होटल सोल्टीमा राजपा नेताहरुको संयुक्त भेटवार्ता सुरु भएको हो ।

यसअघि स्वराजसँग एमालेका नेताहरुले भेटवार्ता गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्