Logo

ओली र भारतीय राजदुत पुरीबीच भेटवार्ता



काठमाडौं, १ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीबीच आज भेटवार्ता भएको छ ।

महाशिवरात्रीको अवसरमा एमाले अध्यक्ष ओलीलाई शुभकामना दिन सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालय पुगेका थिए । उनीहरुवीच शुभकामना आदानप्रदानका साथै पछिल्लो राजनीतिक घट्नाक्रमबारे पनि छलफल भएको थियो ।

राजदुत पुरीको जिज्ञासामा ओलीले एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने विश्वास दिलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्