Logo

देशको हितलाई सर्वोपरी राखेर काम गर्छौ : प्रधानमन्त्री ओली 



काठमाडौं, ३ फागुन । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ काम गर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सामर्थ्य र अवधीको सीमा भए पनि इमानको सीमा नहुने बताए । उनले भने, ‘देशको हितलाई सर्वोपरी राखेर काम गर्छौ ।’

राष्ट्रियता, लोकतान्त्रिक मूल्यमान्यता र पारदर्शीमा आफ्नो सरकार दृढ रहने उनले बताए । ओली भने, भ्रष्टाचार विल्कुलै सहन सकिादैन । हाम्रो नेतृत्वमा सरकार बनेर स्वच्छता कायम गर्न सकेनौं भने कसले कायम गर्छ ?’

 



प्रतिक्रिया दिनुहोस्