Logo

ओलीले ईश्वर र प्रदीपलाई पहिलो चरणमा किन मन्त्री बनाएनन् ?



काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकट मानिने नेता महासचिव ईश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीलाई मन्त्री बनाउने चर्चा थियो । तर, उनले पोखरेल र ज्ञवालीलाई हिस्स बनाउँदै

लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएर सरप्राइज दिए भने उता पोखरेल र ज्ञवालीलाई पनि त्यस्तै सप्राईज दिए ।

सपथग्रहण सुरु हुनु अघिसम्म पनि महासचिव पोखरेल मन्त्री बन्ने चर्चा हुँदैथियो । तर, उनलाई ओलीले आज पत्याएनन् ।



प्रतिक्रिया दिनुहोस्