Logo

मन्त्रिमण्डल विस्तार अघि ओली–प्रचण्डवीच छलफल



काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज विहान छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान उनीहरुवीच सरकार विस्तारबारे छलफल भएको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ ।

त्यस्तै उनीहरुवीचको छलफल सकिएलगत्तै दुवै नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भट्न शीतल निवास पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्