Logo

संविधान संशोधन गर्न ओली–प्रचण्ड सहमत, फोरम सरकारमा सहभागी हुने



काठमाडौं, १४ फागुन ।प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

ओली–दाहालको यो प्रतिबद्धतासँगै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने स्रोतको दाबी छ ।

ओली–प्रचण्डले फोरम अध्यक्ष उपेन्द्र यादवसँग आज छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त वार्तामा यस्तो समहमति भएको हो ।



प्रतिक्रिया दिनुहोस्