Logo

सर्वोच्च अदालतद्धारा ओली सरकारले सिफारिस गरेका राष्ट्रिय सभा सदस्यको शपथ फुकुवा



काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतले केपी ओली सरकारले सिफारिस गरेका तीनै जना राष्ट्रिय सभा सदस्यलाई शपथ गर्न दिन आदेश दिएको छ ।

यसअघि शपथ रोक्न दिएको अल्पकालिन अन्तरिम आदेश खारेज गर्दै सर्वोच्चले युवराज खतिवडा, विमला पौड्याल र रामनारायण बिडारीको शपथ फुकुवा गरेको हो।



प्रतिक्रिया दिनुहोस्