Logo

ईयुको प्रतिवेदनप्रति संसदमा एमालेको आपत्ति, रावल यसरी पड्किए



काठमाडौं, १२ चैत । प्रमुख सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष भीम बहादुर रावलले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति कडा आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद रावलले मिसनले आफ्नो अधिकार बाहिर रहेर नेपालको संविधानप्रति नकारात्मक टिप्पणी गरेको भन्दै आपत्ति जनाए ।



प्रतिक्रिया दिनुहोस्