काठमाडौं, २९ बैशाख । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता भएको ।
दुई नेताहरुबीचको भेटवार्तामा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुर्याउनेबारे र आपसी हितका विषयमा कुराकानी भएको बताईएको छ ।