Logo

विरोधमाथि दमन गरेको भन्दै वालुवाटार पुगेर देउवाले ओलीलाई यसरी थर्काए



साउन ६, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् ।

आज भएको विरोध प्रदर्शन र सरकारले गरेको धरपकडबारे छलफल गर्न देउवा वालुवाटार पुगेका हुन् ।
छलफलका क्रममा देउवाले तरुण दलको प्रदर्शनमा दमन भएकोप्रति आपत्ति प्रकट गरेका थिए । देउवाले प्रधानमन्त्री ओलीसामू आक्रोशसमेत पोखे ।

सम्बन्धित समाचार :

माइतिघर र वानेश्वरमा यसरी हल्लियो सरकार, दृश्यमा ज्ञानेन्द्र शाषन कै जस्तो दमन

गोविन्द केसी सिजनल अनशनकारी हो, माग पूरा गर्न संसद भंग गर्नुपर्छ : गोकुल बास्कोटा

सरकारविरुद्ध आन्दोलन छेड्ने कांग्रेसको तयारी, पदाधिकारी बैठक बस्दै

सरकार र कांग्रेसबीचको विवादले यसरी लिदैछ द्धन्द्धको रुप, खतराको संकेत

सरकार स्वेच्छचारी देखियो, समर्थन फिर्ता लिन सक्छौं : राजपा

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

डा केसीको माग पूरा गर्न नेपाल बार एशोशिएशनको आग्रह

केसीको स्वास्थ्य ठीक भएपछि वार्ता

डाक्टर गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशिला कार्की

कांग्रेससँग द्धन्द्ध बढाउने पक्षमा छैनौं, तर निहुँ खोजे झुक्दैनौं : मन्त्री पण्डित (भिडियोसहित)

ओलीविरुद्ध सुशिला कार्की, बाबुराम, गगनदेखि मनिषा कोइरालासम्म सडकमा (फोटो र भिडियोसहित)

बिना शर्त वार्तामा आउन केसीलाई सरकारको आग्रह, विधेयक फिर्ता नगरे वार्ता नगर्ने केसीको अडान

देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको यस्तै व्यवहार रहे अझ कडा आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् ।

आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै समस्याको समाधान भएको भन्दै उनले डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सुझाव दिएका छन् ।

यस विषयमा आफू गम्भीर भएको र समाधानको उपाय खोज्ने आश्वासन ओलीले दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्