Logo

प्रधानन्यायाधीशमा जोशीको विकल्प छैन : रमण श्रेष्ठ (भिडियोसहित)



साउन १७, काठमाण्डौ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले दिपकराज जोशी भोली नै प्रधानन्यायाधीशमा अनुमोदन हुने दाबी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले प्रधानन्यायाधीशमा जोशीको विकल्प नभएकोसमेत बताए ।

संवैधानिक परिषदले सिफारिस गरिसकेको व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गर्न नमिल्ने बताए ।

जोशीलाई अस्विकृत गर्नु भनेको न्यायालयमाथिको आक्रमण हुने श्रेष्ठको तर्क छ । जोशीलाई अनुमोदन नगर्ने गरी कुनै प्रमाण फेला नपरेको श्रेष्ठले बताए ।

पूर्व महान्यायाधिवक्तासमेत रहेका श्रेष्ठले संचारमाध्यम र सामाजिक संजालमा आएका कुरालाई समितिले प्रमाणको रुपमा लिन नमिल्ने बताए ।

जनता जान्न चाहान्छन ~ Prime Times Television

जनता जान्न चाहान्छन ऋषि धमलाको साथमा मात्र प्राइम टाइम्स टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको फेसबुक लाइभमा ।जनता जान्न चाहान्छन ~ प्रतक्ष्य प्रसारणहाम्रो युटुब च्यानललाई सब्स्क्राइब गर्नुहोस: https://bit.ly/2KLSapTहाम्रो फेसबुक पेजलाई लाइक गर्नुहोस: https://bit.ly/2ISRWvhहामीलाई ट्वीटरमा फलो गर्नुहोस: https://twitter.com/primetimestvnepSubscribe Us On Youtube: https://bit.ly/2KLSapTLike Our Facebook Page: https://www.facebook.com/primetimestvnepalFollow us on twitter: https://twitter.com/primetimestvnep

Posted by Prime Times Television, Nepal on Thursday, August 2, 2018



प्रतिक्रिया दिनुहोस्