काठमाडौं, २१ साउन । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले मुलुकको विकास र समृद्धिको लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइतबार प्राईम टाईम्स टेलिभिजनको नियमति कार्यक्रम जनता जान्न चाहँन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका नेता एवम् प्रतिनिधि सभाका सदस्य देवेन्द्र पौडेल र कांग्रेस नेता चन्द्र भण्डारीले यस्तो बताएका हुन् ।
जनता जान्न चाहान्छन ~ Prime Times Television
जनता जान्न चाहान्छन ऋषि धमलाको साथमा मात्र प्राइम टाइम्स टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको फेसबुक लाइभमा ।जनता जान्न चाहान्छन ~ प्रत्यक्ष प्रसारण
Posted by Prime Times Television, Nepal on Sunday, 5 August 2018