Logo

सत्तापक्ष र प्रतिपक्षका नेताको एक स्वर : अब समृद्धिको लागि मिलेर काम गर्छौ (भिडियोसहित)



काठमाडौं, २१ साउन । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले मुलुकको विकास र समृद्धिको लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार प्राईम टाईम्स टेलिभिजनको नियमति कार्यक्रम जनता जान्न चाहँन्छनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका नेता एवम् प्रतिनिधि सभाका सदस्य देवेन्द्र पौडेल र कांग्रेस नेता चन्द्र भण्डारीले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot