Logo

देउवाका कारण संवैधानिक परिषदको बैठक स्थगित्, अर्को बैठक कहिले ?



काठमाडौं, २३ साउन । आज बस्ने भनिएको संवैधानिक परिषद्‌को बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् परिषदका सदस्य शेरबहादुर देउवाका कारण बैठक स्थगित् भएको स्रोतको दाबी छ । देउवा उपचारका लागि आजै सिंगापुर जाने कार्यक्रम छ ।

प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि बस्ने भनिएको संवैधानिक परिषद्‌को बैठक अर्को मितिसमेत तय नगरी स्थगित भएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot