Logo

मोदी नेपाल आउनु खुशीको कुरा, स्वागत गर्छौं : भीम रावल (भिडियोसहित)



काठमाडौं, २३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु खुशीको कुरा हुने बताउँदै स्वागत गर्न आँतुर रहेको बताएका छन् ।

बुधबार प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै रावलले यस्तो बताएका हुन् । त्यस्तै उनले आफू पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली वा बरिष्ठ नेता माधव कुमार नेपालको मान्छे भन्दापनि पार्टीको मान्छे भएको स्पष्ट समेत पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot