Logo

प्रधानमन्त्रीलाई भेटेका डाक्टर केसी खुशी देखिएनन् (फोटोफिचर)



काठमाडौं, २६ साउन । डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेटेर चिकित्सा शिक्षा विधेयक आउनुपर्ने बताएका छन् । तर, ओलीलाई भेटेर बाहिर निस्किएका केसी भने त्यति खुशी देखिएका छैनन् ।

सरकारसँग भएको सम्झौतामा तोडमोड गरे १६ औं अनसन बस्ने समेत डाक्टर केसीले आज चेतावानी दिएका छन् । प्रधानमन्त्रीलाई भेट्न डा. केसी आफ्नो वार्ता टोलीसहित बालुवाटार पुगेका थिए । भेटमा चिकित्सा शिक्षाबारे छलफल भएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्