Logo

कांग्रेस काम लाग्ने जात होईन, अब जनताले विरोध गर्छन् : रिमाल



काठमाडौं, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कामै नलाग्ने जात भनेर संज्ञा दिएका छन् ।

शनिबार राति प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिमालले यस्तो आरोप लगाएका हुन् । उनले भने,“कांग्रेस काम लाग्ने जात होईन । अब जनता कांग्रेसको विरोधमा सडकमा आउँछन् ।”

त्यस्तै रिमालले प्रधानमन्त्री ओली आफू नेतृत्वको सरकारमा सहभागी कोही मन्त्रीसँगपनि असन्तुष्ट नरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्