काठमाडौं, ७ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कर नबढाएको दाबी गरेका छन् ।
आफूहरु प्रादेशिक, स्थानीय र केन्द्र गरि तीन तहको सरकारको संरचनामा रहेको सुनाउँदै उनले भने,”हाम्रो देशमा संघीयता पहिलो पटक आएकोले हामी नयाँ अभ्यासमा छौं । सबै कुरा दुरुस्त हुन्छ भनेर ठान्नुहुँदैन् ।”
जनता जान्न चाहान्छन ~ Prime Times Television
कर किन दोहोरो तेहोरो यस्तो छ लालबाबु पण्डितको तर्क –१ दिन पनि कर उठाउन बन्द हुदैन: लालबाबु पण्डित लालबाबु पण्डितसंगको बिशेष कुराकानी –जनता जान्न चाहान्छन ऋषि धमलाको साथमा मात्र प्राइम टाइम्स टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको फेसबुक लाइभमा ।जनता जान्न चाहान्छन ~ प्रत्यक्ष प्रसारण
Posted by Prime Times Television, Nepal on Thursday, 23 August 2018