Logo

कञ्चनपुरमा घुसपैठ भएको सरकारको ठहर, आन्दोलन स्थगित् गर्न आह्वान



काठमाडौं, ८ भदौ । सरकारले कञ्चनपुर आन्दोलनमा घुसपैठ भएको निश्कर्ष निकालेको छ ।आज साँझ बसेको मन्त्रिपरिषद बैठकमार्फत सरकराले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यालाई लिएर भैरहेको आन्दोलन स्थगित गर्न कञ्चनपुरबासीलाई आहृवान गरेको छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले सीडीओ र सुरक्षा अधिकारीको सुरुवा गर्नुका साथै अनुसन्धान समिति समेत बनाइसकेको अवस्थामा परिस्थितिलाई थप उत्तेजित बनाउन विभिन्न तत्वले घुसपैठ भएको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्