Logo

चीनबाट फर्केलगत्तै प्रचण्डको स्पष्टीकरण : ओलीजीसँग सल्लाह गरेर चीन गएको हुँ



काठमाडौं, ३ असोज । चीन भ्रमणमा गएका नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वेदश फर्केका छन् । बुधबार साझ फर्केका उनले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो चीन भ्रमण सफल भएको बताएका छन् ।

उनले भ्रमणका क्रममा राष्ट्रपति सि जिङपिनसँग भेट भने हुन नसकेको बताए । उपराष्ट्रपति र केही मन्त्रीहरुसँग भेटेको उनले बताए ।

प्रचण्डले चीन जाँदा प्रधानमन्त्री केपी ओली र परराष्ट्रपति मन्त्री प्रदिप ज्ञावलीसँग सल्लाह गरेको दावी गरेका छन् । उनले चीनका नेताहरुसँग नेपलाको हितबारे कुरा गरेको बताए । अरु के के गरे हरौ भिडियो ।



प्रतिक्रिया दिनुहोस्