Logo

अख्तियार प्रमुखमा घिमिरे अनुमोदन



काठमाडाैं, ४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका नवीन घिमिरे अनुमोदन भएका छन् । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरेलाई संसदीय सुनुवाई विशेष समितिले विहिवार अनुमोदन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्