Logo

राजनीतिक वार्ता टोलीलाई बाँकी काम गर्न १५ दिनको म्याद थप



काठमाडौं, २७ मंसिर । सरकारले सांसद सोमप्रसाद पाण्डे संयोजकत्वको राजनीतिक वार्ता टोलीलाई बाँकी काम गर्न १५ दिनको म्याद थपेको छ ।

बिहीबार सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् । त्यस्तै मन्त्रिपरिषदले गोरखापत्र संस्थानको सल्लाहकारमा टिकाराम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । राइलाई व्यवस्थापन, मार्के्टिङ र प्रिन्टिङसम्बन्धि हेर्ने जिम्मेवारी दिएको छ ।

त्यसैगरी, सरकारले बालाजु–त्रिसुली छहरे–विदुर सडक स्तरोन्नतीका लागि २६०० रुख हटाउन स्वीकृति दिएको छ । सरकारले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणका क्रममा क्षतिपूर्ति दिन छुट भएका १०५ जनालाई क्षतिपुर्ति दिने



प्रतिक्रिया दिनुहोस्