Logo

काभ्रेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान



काभ्रे, ५ चैत्र । काभ्रेमा गोली चलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन् । थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्