Logo

सर्वोच्चको आदेशप्रति राजपाको दुःखेसो



काठमाडौं, २६ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नागरिकताको विषयमा सर्वोच्च अदालतले दिएको आदेशको विरोध गरेको छ।

राजपा अध्यक्ष मण्डलको बैठकपछि मंगलबार संयोजक शरदसिंह भण्डरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशप्रति राजपा दु:खी भएको जानकारी दिएका छन्।

राजपा अध्यक्ष मण्डल बैठकले सरकार र न्यायालय नेपालको तराई(मधेशदेखि पहाडसम्म रहेको नागरिकता समस्यालाई सुल्झाउन तयार नरहेको आरोप लगाएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot