Logo

स्वास्थ्यमन्त्री यादवको अरबौंको अस्पताल रहेको खुलासा, सरकारी अस्पताल ध्वस्त ! (भिडियोसहित)



काठमाडौं, ३० चैत । आन्दोलनरत सरकारी चिकित्सक संघर्ष समितिका उपसंयोजक डा. सुशिल मोहन भट्टराईले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवको आफ्नै अरबौंको निजी अस्पताल रहेको आरोप लगाएका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले यस्तो सनसनीपूर्ण आरोप लगाएका हुन् ।

मन्त्री यादवले सरकारी अस्पताल ध्वस्त बनाएको पनि उनको आरोप छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नेपालमा कति सुपरस्पेसियालिटी छन् भन्नेबारे कुनै अभिलेख पनि नराखेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot