Logo

‘ओली सरकार ज्ञानेन्द्र पथमा हिँड्यो’



काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा हिँडेको आरोप लगाएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो आरोप लगाएको हो ।

सरकार एकदलीय निरंकुश शैलीमा अघि बढ्ेको कांग्रेसको आरोप छ । दलका प्रमुख सचेतक बालकृष्ण खाँणले अब पनि सरकार निरंकुश शैलीमा अघि बढे सशक्त आन्दोलन गर्ने चेतावनी दिए । त्यस्तै आजको बैठकले ओली नेतृत्वको सरकार काण्डै काण्डमा चलेको आरोपसमेत लगाएको छ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्