Logo

विगत सम्झेर रोए दाहाल दम्पत्ति, कसले के भने ? (भिडियोसहित)



काडमाडौं, २७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैवाहिक ५० औं वर्षगाँठ हिजो भव्य रुपमा मनाएका छन् । उक्त समारोहमा भिभिआईपीदेखि भिआईपीहरुको ठूलो उपस्थिति रहेको थियो । समारोहलाई सम्बोधन गर्ने क्रममा प्रचण्ड भावुकमात्रै बनेनन, विगत सम्झिएर आँशु नै झारे ।

उक्त समारोहमा पुग्ने पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरुले प्रचण्ड सिताको बारेमा अत्यन्तै राम्रो जोडी र सम्मानित भनेर प्रतिक्रिया दिएका छन् । प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलाले पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपराष्टपति नन्दबहादुर पुन, पूर्व सभामुख ओनसरी घर्ती, सुवास नेम्बांगलगायतसँग विशेष कुराकानी गरेका छन् ।

हेर्नुहोस यो भिडियो कसले के भने ?



प्रतिक्रिया दिनुहोस्

Screenshot