Logo

पेरूमा ८ रेक्टरको भूकम्प, कोलोम्बिया र ब्राजिलमा पनि धक्का महशुस



काठमाडौं, १२ जेठ । पेरूमा ८ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। दक्षिण अमेरिकी मुलुक पेरुमा स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर ८ रेक्टरस्केल भूकम्प गएको हो।

क्षतिको विस्तृत विवरण आउन बाँकी छ। छिमेकी कोलोम्बिया र ब्राजिलमा पनि धक्का महशुस भएको थियो।



प्रतिक्रिया दिनुहोस्