Logo

नातिनी करणी गर्ने हजुरबा पक्राऊ



तेर्हथुम, ३ असार । आफ्नै नातिनी करणी गरेको अभियोगमा एक पुरुष पक्राऊ परेका छन् । ते¥हथुम घर भएका पुरुषलाई जिल्ला प्रहरी कार्यालय ते¥हथुमबाट खटिएको प्रहरी टोलीले पक्राऊ गरेको हो ।

प्रहरीका अनुसार सार्की थरका ६४ वर्षीय उनले आफ्नै नातिनीमाथि जर्बजस्ती करणी गरेका हुन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडितको उमेर खुलाइएको छैन ।

पछिल्लो समय आफ्नै घरपरिवारका सदस्यबाट बलात्कारको उजूरी बढिरहँदा नातिनीमाथि करणी गर्ने हजुबा पक्राऊ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot