Logo

भारतको चेन्नईमा पानीको हाहाकार, जनताको हालत दयनीय



भारतको तमिलनाडुको राजधानी चेन्नई यतिवेला सबैभन्दा गहिरो पानी संकटमा जुधिरहेको छ । यहाँका जनताले पानीको कमीमा जिउन सिकेका छन् ।

चेन्नईको मछुआरोंमा रहेको एक कोलोनीमा बस्ने मानिसहरु पानीको संकटमा हैरान भएका छन् । उनीहरुको यो दशाको बयान गरेर साध्यै नभएको कुरा बिबिसी हिन्दीले जनाएको छ ।

यहाँ बोरिंगबाट आउने पानीपनि नूनिलो छ । सरकारले उपलब्ध गराउने पानी पनि पुरै दुर्गन्धित छ । यस्तोमा पनि सरकारले सधैं पानीको आपुर्तिको व्यवस्था गर्दिदैन । सरकारले दिनमा एक पटकमात्रै पानी उपलब्ध गराउँछ । Photo Source : GETTY IMAGES



प्रतिक्रिया दिनुहोस्