Logo

विप्लव समूह र प्रहरीबीच गोली हानाहान



संखुवासभा, १६ असार । संखुवासभाको सुदूर उत्तरी सिलिचोङ गाउँपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । आज बिहान ९ बजेको समयमा सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संख्वासभाले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot