Logo

महिला विश्वकपमा अमेरिकाको दुई गोलको अग्रता



महिला विश्वकप फुटबलमा अमेरिकाले अग्रता लिएको छ । दोस्रो हाफको ६१ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै अमेरिकाले अग्रता लिएको हो ।

निकै प्रतिष्पर्धात्मक खेलमा मेगान रापिनोले प्राप्त पेनाल्टीलार्य गोलमा परिणत गरेकी हुन् । खेलमा  रेस लेभिलीले ६९ औं मिनेटमा डि बक्सका ठिक भित्रबाट गरेको कडा प्रहार गोलमा परिणत भएपछि अमेरिकाले दुई गोलको अग्रता लिएको हो ।। खेलमा अमेरिका नेदरल्याण्डमाथि निकै हावी भइरहेको छ । Photo: UPI.com



प्रतिक्रिया दिनुहोस्

Screenshot