Logo

रुसमा बस दुर्घटना, छ जनाको मृत्यु



मस्को, ३० असार। रुसको स्वायत्त क्षेत्र बाशकोर्टोस्तानमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

स्थानीय प्रहरीले बसमा ३९ यात्रु सवार रहेका र कम्तीमा १३ जना घाइते भएको जनाएको छ ।  घाइतेहरुलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको छ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्

Screenshot