Logo

३३ वर्षीया प्रेमिकाका साथ प्रधानमन्त्री निवासमा सरे जोनसन



लण्डन। बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र प्रेमीका कारिस स्यमोन्डस सोमबारदेखिे सरकारी निवासमा सरेका छन् ।

बेलायतको इतिहासमा यो जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन् ।

यूरोपेली संघ ९इयू० बाट बेलायतको बहिर्गमन (ब्रेजिक्ट) समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

“प्रधानमन्त्री बोरिस , १३ साउन देखि औपचारिकरूपमा प्रधानमन्त्री निवासमा बस्न थालेका छन् ।

प्रधानमन्त्री बोरिस ५५ बर्ष र प्रेमीका स्यमोन्डस ३१ बर्षको छिन् । यो जोडी पहिलाका प्रधानमन्त्रीहरु बस्ने गरेको स्थानमा भने नबस्ने जनाइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot