Logo

दुर्लभ वन्यजन्तु सालक फेला



भक्तपुर । प्रहरीले दुर्लभ वन्यजन्तु सालक फेला पारेको छ । महानगरीय प्रहरी प्रभाग सिरुटारबाट खटिएको प्रहरीले १४ भदौंमा सूर्यविनायक नगरपालिका–१ सिरुटार विरुवा बसपार्क नजिक सडक किनारस्थित नालीमा सालक भेटेको हो ।

प्रहरीले सालकलाई १५ भदौंमा स्थानीय वन कार्यालयमा बुझाएको जनाएको  छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot