Logo

नोओमी ओशाका हारिन्, यसपाली नं १ नहुने



काठमाडौँ, भदौ १७ । टेनिसको युएस ओपनको  खेल जितेपछि किशोरी कोको गोउफलाई सान्त्वना दिएर आँसु झारेपछि त्यो घटना संसारमा प्रभावकारी तरिकाले फैलिने कुरा सम्बन्धी नसोचेको  नोओमी ओशाकाले बताएकी थिइन् ।
तर यी २१ वर्षियालाई बेलिण्डा बेन्किकले न्यू योर्कमा खेलिएको टेनिस म्याचमा ७-५, ६- ४ को अंकले जितेपछि आउँदो खेलहरुमा ओपनको शिर्ष स्थानमा हुने लक्ष्यलाई रोकिदिएको छ ।
जापानी ओशाकाले लगातार तीन खेल जितेकी थिइन् ।
बेन्किकले क्रोसियाकी जुलिया जर्जसँग कवाटर फाइनलमा भिड्नेछिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot