Logo

ह्याकरले कृषि विकास बैंकबाट १ करोड ४९ लाख लुट्यो



काठमाडौं, ८ असोज । कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ ह्याक गरी लुटिएको छ । प्रहरीका अनुसार ह्याकरको एक समूहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी एक करोड ४९ लाख बराबरको रकम लुटेको हो।



प्रतिक्रिया दिनुहोस्