Logo

अतिक्रमित जग्गा सरकारको नाममा आउन्छः ओली



काठमाडौं, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित सार्वजनिक जग्गा सरकारी स्वामित्वमा ल्यायन सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन आयोगको प्रतिवेदनको थप अध्ययन गरि कार्यान्वयन गर्ने उनको भनाई रहेको छ ।

प्रधानमन्त्री ओलीले भष्ट्राचार, तस्करी, राजश्व छली, सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा सरकारले मुद्दा दर्ताको क्रमलाई तीव्रता दिएको उल्लेख गर्दे भ्रष्टाचार न्युनिकरणमा सरकारलागि रहेको बताएका हुन । आजको गाखखापत्र दैनिकमा नारायण काफ्लेले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot