Logo

तस्विरमा हेर्नुहोस चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीचको भेटवार्ता



काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनफिङ र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीच सामूहिक भेटवार्ता लगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीबीच भेटवार्ता भएको छ। भेटमा दुई देशबीच सुमधुर सम्बन्ध बनाउनेबारे छलफल भएको बुझिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आइतबार होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु भेटवार्ता गर्नुहुँदै । राष्ट्रपति सी नेपालको दुई दिने राजकीय भ्रमणका सिलसिलामा शनिबार काठमाडौँमा आउनुभएको हो । तस्वीर : प्रदीपराज वन्त



प्रतिक्रिया दिनुहोस्

Screenshot