Logo

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेटवार्ता



काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा नेपालमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ । तस्वीर : प्रदीपराज वन्त



प्रतिक्रिया दिनुहोस्

Screenshot