Logo

तिब्बतमा खिचिएको वर्षकै उत्कृष्ट वन्यजीवनको तस्बिर (कुन कुन भए विजेता तस्बिरसहित)



वन्यजीवन विचित्रको छ । कहिलेकाहीं तस्बिर र भिडियो रेकर्ड हुनेमात्र हो । यसवर्ष वन्यजीवन सम्बन्धि फोटो प्रतिष्पर्धामा चीनका योङकिङ बाओ विजयी भए । उनले तिब्बतमा खिचेको तस्बिर फ्याउरो र मारमोटबीचको भिडन्तको थियो ।

लोखर्के जस्तै देखिने तर ठूलो आकारको मारमट र फ्याउरोबीचको भिडन्तको तस्बिर उत्कृष्ट भएको छ । अन्य तस्बिरहरुले पनि पुरस्कार जितेका छन् ।

लण्डनको नेचुर हिष्ट्री म्युजियममा आयोजित कार्यक्रमबीच बुधबार वन्यजीवन फोटोग्राफी अफ द इयरका उत्कृष्ट तस्बिरहरु

Rats on sidewalk. Pearl St, New York

A wrasse and coronet fish glide through a vast colony of garden eels off Dumaguete, Philippines. The extremely shy and elusive garden eels disappear the moment they detect your presence. This image required deploying a remote camera set up to capture the shy eels fully extended and feeding on plankton in the current.

तस्बिर लिनेको नाम तस्बिरमै उल्लेख छ



प्रतिक्रिया दिनुहोस्

Screenshot